कोरोना कोषमा सेञ्चुरी बैंकको ८५ लाख सहयोग घोषणा
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार ०:५४:२
२० चैत्र, काठमाडौं । विश्वव्यापारी महामारीको रुप फैलिएपछि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपालमा सरकारले बनाएको कोषमा सेञ्चुरी कमर्शियल बैंकले पनि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका सीईओ तुलसीराम गौतमका अनुसार कोभिड १९ नियन्त्रणको लागि आफुहरु पनि नेपाल सरकारको साथमा रहेको जनाउदै सरकारको संघीय कोरोना राहत कोषमा ५० लाख रुपैयाँ सहयोग दिईएको हो । त्यस्तै, सातै प्रदेशका सरकारहरुले अलग्गै खडा गरेका कोषहरुमा ५।५ लाखका दरले सहयोग गरिने सीईओ गौगमले जनाएका छन् ।
बैंकले आज बिहिबार मात्रै कोरोना कोषहरुमा सहयोग गर्ने निर्णय गरेको हो । सेञ्चुरी बैंकले लकडाउनको अवधिमा पनि आफ्ना केही शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई एटीएम तथा मोबाइल बैंकिङ सेवा उपयोग गर्न प्रेरित पनि गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार