‘थ्रोट स्वाब’ सङ्कलन परीक्षणमा ८५ जनाको रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १६:४१:५७
२६ चैत, काठमाडौं । प्रदेश नं. १ मा मङ्गलबारसम्म कोरोना भाइरसको ‘थ्रोट स्वाब’ परीक्षणमा ८५ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकामा ८५ को रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं १ कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेशमा हाल विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार ११५ श्यया छन् ।
अहिलेसम्म दुई हजार ८८५ जना क्वारेन्टाइमा बसेका छन भने आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएको सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले विभिन्न अस्पतालमा आइसोलेसन कक्ष तयार गरेर उपचार व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार