लकडाउन प्रभावकारी बनाउन ड्रोनबाट अनुगमन हुँदै
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १४:१३:२९
४ वैशाख, पाल्पा । तानसेन– पाल्पामा लकडाउन प्रभावकारी बनाउन ड्रोनबाट अनुगमन गरिने भएको छ । कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समितिको बुधबार बसेको बैठकले जिल्लामा जारी लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउनका लागि ड्रोनबाट अनुगमन गरिने, आफ्ना वडा क्षेत्रमा बाहिरबाट जो जहाँ भेटिन्छ त्यही क्वारेन्टाइनमा राख्नुपर्नेलगायत निर्णय गरेको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिएका छन् ।
समितिले औषधि, खाद्यान्न, दूध, स्वास्थ्योपचारलगायत अति आवश्यक सेवा लिने व्यक्तिबाहेकलाई अनाश्यक हिँडडुलमा कडाइका साथ रोक लगाउने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्र्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
बेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार