कोरोना उपचार कोषमा रिलायवल लाइफ ईन्स्योरेन्सको ७ लाख ५० हजार सहयोग
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार २१:२६:२७
१० बैशाख, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) विरुद्धको लडाईमा नेपाल सरकारको घोषणा बमोजिम स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सात लाख पचास हजार प्रदान गरेको छ ।
यस भाईरसबाट विश्व समुदाय नै त्रसित बनिरहेको अवस्थामा हामी पनि उच्च जोखिममा रहेको विषम परिस्थितिमा यस योगदानबाट कोरोना भाइरस बिरुद्ध लड्नको लागि थप हौसला प्राप्त हुने विश्वास कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार