एनआरएन युएईको विभिन्न अस्पतालमा १७५ पिपिइ सेट सहयोग हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार ३:५३:१०
११ बैशाख, स्याङ्जा । गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद युएईले नेपालका विभिन्न हस्पीटलहरुमा १७५ सेट पिपिइ हस्तान्त्रण गरेको छ ।
हाल नेपालमै रहेका संस्थाका महासचिब निश्चल दहालको संयोजनमा उपाध्यक्ष मनु क्षेत्री, सचिब एम डी बोहोरा तथा सचिब ओमकार पोख्रेलको टिमले पिपिइ बितरण कार्यक्रम सम्पन्न गरेको छ, बितरण को अन्तिम दिन आज लुम्बिनी पार्दे्शिक हस्पिटलमा २५ सेट पिपिइ बितरण गरिएको र बाकी मेचि अंचल अस्पताल २० सेट, कोरोना विशेष अस्पताल चितवन २५ सेट, सेती अंचल अस्पताल २५ सेट बीपी मेमोरियल धरान घोपा २२ सेट, कोशि अस्पताल बिराटनगर २० सेट नेपालगंज मेडिकल कलेज कोहलपुरमा ३८ सेट यस अघिनै बितरण भैसकेको सचिब ओमकार पोख्रेलले बताए ।
लुम्बिनी पार्दे्शिक हस्पिटल बुटवलका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर राजेन्द्र खनाललाई हस्पिटल प्राङणमा हस्तान्त्रण पश्चात एनआरएन युएईलाई धन्यबाद दिदै बिगत नाकाबन्दीको बेलामा पनि एनआरएन ए बाट नेपालका विभिन्न ठाउहरुमा धेरै सहयोग तथा राहत सामाग्री सहयोग भएको बताए । स्थानिय समाजसेवी तथा नेपाल तरुण दल देबदह नगरका अध्यक्ष मोहोन जिसि, नेपाली काङ्रेस देबदह नगर सदस्य हिमाल मल्ल, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिका कोषाध्यक्ष खगेन्द्र गैह्रे, मिडियाकर्मी मुक्ती सुवेदी तथा लुम्बिनी पार्दे्शिक हस्पिटलकी कर्मचारी सन्ध्या केसी लगायतको उपस्थितिमा हस्तान्त्रण गरिएको थियो भने हस्तान्त्रणका लागि युएईबाट संस्थाका सचिब केशब नेपालले समन्वय गरेका थिए ।
उता युएई स्थित कोरोना महामारीको कारणले पर्न सक्ने बिपतीलाई मध्यनजर गर्दै संस्थाका अध्यक्ष प्रकाश कोइरालाको संयोजनमा कोरोना उद्दार मुल समिती गठन गरि खाना बस्न समस्यामा परेका नेपालीहरुलाई संस्थाका उपध्यक्ष पासाङ शेर्पाको संयोजनमा करिब दुई हप्ता देखि राहात खाना सामाग्री बितरण गर्दै आइरहेका छ्न भने अर्का उपाध्यक्ष नरेश सेनको संयोजनमा समस्यामा परेर नेपाल जान चाहानेहरु नेपालीहरुको अनलाईन बिबरण संकलन गरि नेपाल फर्काउने पहलको लागी नेपाली राजदुताबास अबुधाबी तथा नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार