बिहानै लकडाउन उल्लङ्घन गर्ने सात सय जना होल्डमा
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १४:४१:३४
१९ बैशाख काठमाडौं । कोरोना भाइरस ‘कोभिड-१९’ को सङ्क्रमणबाट बच्न अहिले देश नै लकडाउन छ । लकडाउनको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ । तर लकडाउन उल्लङ्घन गर्ने क्रम भने रोकिएको छैन ।
शुक्रबार बिहानै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सात सयभन्दा धेरैलाई प्रहरीले होल्ड गरेको छ । लकडाउन उल्लङ्घन गरी हिँडेका सात सय २३ जनालाई प्रहरीले होल्ड गरेको हो । पाँच सय सात जनालाई काठमाडौंबाट, एक सय ३१ जनालाई ललितपुरबाट र पाँच जनालाई भक्तपुरबाट होल्ड गरिएको प्रहरीले जनाएको छ । यस्तै एक सय सात वटा गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको ३९ औँ दिन आज पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएकालाई प्रहरीले होल्ड गरेको हो । उनीहरुलाई कोरोना सङ्क्रमणले गर्ने असर र यसबाट बच्नको लागि घरभित्रै बस्न सुझाव दिएर दुई घण्टापछि प्रहरीले छाड्ने गरेको छ । तर अत्यावश्यक कामबाहेकका लागि निस्किएको गाडी भने बेलुकीमात्रै छाड्ने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार