युनिसेफको सहयोगमा दुई अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७७ शनिबार १:३:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/Health-saman-pradan_18LWDOg4vh.jpg)
धीरुभाइ
२ जेठ, सप्तरी । प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति जनकपुरधामको समन्वय तथा युनिसेफको सहयोगमा, सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको संजोजनमा दुई वटा अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचारमा सहयोग पुग्ने उद्देश्यले सप्तरीको भारदह अस्पताल र जिल्ला अस्पताल सिरहालाई स्वास्थ्य सामग्री प्रदान गरिएको सप्तरी सामुदायिक विकास केन्द्र, नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथामको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सिरहा अस्पतालका प्रमुख डा. नागेन्द्र यादव र भारदह अस्पतालको प्रमुख डा. कुन्दन ठाकुरलाई हस्तान्तरण गरेको बताइएको छ । अस्पतालहरुलाई प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा हातधुने स्टेशनसेट चार वटा, सर्जिकल मास्क नौ सय थान, ग्लोभस नौ सय थान, सेनिटाइजर ८० थान, हातधुनेसाँप बार पाँच सय, हात्तधुने लिक्विड ३० थान र बिल्चिङ्ग पाउडर दुई बोरा रहेको अध्यक्ष चौधरी जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सुरु, ३० वर्ष माथिका नागरिकलाई प्राथमिकता दिइने
फागुन १, २०८१ बिहिबार
घोराही–तुलसीपुर सडक विस्तारका लागि करिब ४ अर्बको ठेक्का आह्वान
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
बिहीबार तोलामा २३ सयले बढेर १ लाख ७० हजार नजिक पुग्यो सुनको मूल्य