स्याङ्जामा एकजनामा आरडीटी पोजेटिभ
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १८:७:४०
♦ प्रकाश डोटेल
८ जेठ, स्याङ्जा । स्याङ्जामा एकजनामा आरडीटी पोजेटिभ देखिएको छ । पाल्पा र स्याङ्जाको सीमाना राम्दीमा गरिएको आरडीटी परिक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । पीसीआरको रिपोर्ट आउन भने बाँकी रहेको छ ।
भारतबाट आएका व्यक्तिहरुलाई राम्दीमा परिक्षण गर्ने क्रममा एक जनामा आरडीटी पोजेटिभ देखिएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिएका छन । भण्डारीले दिएको जानकारी अनुसार भारतबाट ११ जनाको समूह आएका मध्ये १ जनामा कोरोना परिक्षण आरडीटी पोजेटिभ पाईएको हो ।
आरडीटी पोजेटिभ देखिएका व्यक्ति गल्याङ नगरपालिकाका स्थायी बासिन्दा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उनको स्वाव संकलन गरेको भण्डारीले जानकारी । उनलाई हाल गल्याङ नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।
भारतको नौतहवाबाट १९ दिन हिडेर आएको व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि स्याङ्जाबासी त्रसित भएका छन् । पोजेटिभ देखिएको व्यक्तिलाई सुरक्षित तबरबाट राख्न स्थानीयले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार