ओलीद्वारा सर्वदलीय बैठक आह्वान
नेपालबहस संवाददाता
जेठ १३, २०७७ मंगलबार १९:२३:३९
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे बोलाइएको सर्वदलीय बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई आमत्रण गरिएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन् ।
सरकारले संसद्मा दर्ता गराएको सविधान संशोधनको विषयमा नै छलफल केन्द्रित गरिने पनि उनले बताए । साथै, कोरोना नियन्त्रणमा सरकारले लिएको रणनीतिबारे पनि छलफल हुनसक्ने उनले स्पष्ट गरेका छन् । खास अजेण्डा चाहिं संविधान संशोधन नै हो– प्रेस सल्लाहकार थापाले भने । सरकारले आफूखुसी संविधान संशोधन प्रस्ताव दर्ता गराएको भन्दै आलोचना भइरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार