प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाको अनलाइन प्रशिक्षण कार्यशाला सम्पन्न
नेपालबहस संवाददाता
जेठ १७, २०७७ शनिबार १७:२७:३३
१७ जेठ, स्याङ्जा । प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाले सञ्चालन गरेको १ महिने अनलाइन प्रशिक्षण कार्यशाला गत जेष्ठ १४ गते समापन भएको छ । उक्त समापन कार्यक्रमको अध्यक्षता प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका अध्यक्ष दोलराज ढकालले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्याल रहेका थिए ।
उक्त कार्यक्रममा आँधीखोला गापाका अध्यक्ष सुधिर पौडेल, प्र.शि.स.का केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, प्र.शि.स गण्डकीका अध्यक्ष श्रीकान्त पौडेल, एनएनटीएका उपाध्यक्ष जमुना चापागाई, ने.रा.शि.सं का केन्द्रीय सदस्य यामबहादुर कुँवर, प्र.शि.स केन्द्रीय प्राविधिक समिति सदस्य संविधान लामिछाने, ने.रा.शि. स. स्याङ्जाका अध्यक्ष हिमलाल ढकाल, बहाकोट माविका प्रअ श्यामकुमार थापा, सरस्वती माविका शिक्षक ईन्दिरा कार्की गोदारले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका सचिव युवराज पौडेलले राखेका थिए । कार्यक्रममा डिजिटल शैक्षिक सामग्री प्रदर्शन समेत गरिएको थियो । शिक्षकहरू युवराज थापाले सामाजिक, कुशल लामिछानेले अंग्रेजी, रामोसिंह थापाले कम्प्युटर, रीता शर्माले नेपाली, चण्डीप्रसाद सुवेदीले नेपाली, सपना गुरुङले कम्प्युटर विषयको विषयगत डिजिटल सामग्री प्रदर्शन गरेका थिए ।
जुम क्लाउडबाट सञ्चालित उक्त कार्यक्रमको सञ्चालन होस्ट प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका उपाध्यक्ष कृष्ण गोदारले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार