अतुल फार्मेसीका कर्मचारीलाई कोरोना संक्रमण भएको हल्ला भ्रामक
नेपालबहस संवाददाता
जेठ १७, २०७७ आइतबार ४:१०:१९
◊ धीरुभाइ
१७ जेठ, सप्तरी । राजविराज नगर स्थित अतुल फार्मेसीका कर्मचारीलाई कोरोना संक्रमण भएको भन्ने हल्ला भ्रामक, तथ्यहिन रहेको छ । फार्मेसीका प्रोपाइटर कुबँर सिंह तातेडले शनिबार एक प्रेसविज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन ।
कसैले रिसइवी साध्न कोरोना संक्रमण भएको भ्रामक प्रचार गरिएको हुन सकिने भएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रहसाथ नियमित जस्तै औषधि बिक्री वितरण हुने विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा फोर्मेसीका प्रोपाइटर, कर्मचारी, लगायत सम्पूर्ण व्यक्तिहरु स्वस्थ रहेको तथा कसैलाई कोरोना तथा अन्य रोग नलागेको जानकारी गराउँदै विज्ञप्तीमा ग्राहक वर्गमा भ्रमको सिर्जना गर्ने षड्यन्त्रकारीहरुलाई आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल विजेता जनकपुर बोल्टसलाई गौरमा भव्य स्वागत
पुष १४, २०८१ आइतबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार