स्याङजामा थप २ जनामा कोरना पुष्टी, सक्रमितको सख्या ७ पुग्यो
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १९:१६:४८
१८ जेठ, स्याङ्जा । स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको मालुङ्गा स्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उहाँहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेकाछन् ।
दुवैजनालाई आईसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको गण्डकीे प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माल बिज्ञप्ती निकालेर जानकारी दिए । गल्याङमा पुष्टी भएका दुवै जना संक्रमित भारतबाट आएका हुन् । बिभिन्न साधन प्रयोग गर्दै सुनौली सम्म आएका उनीहरु सुनौलीबाट भने बसमा गल्याङसम्म आएका हुन् ।
जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको टोली मध्येका हुन् । दुवैजना संक्रमित यसअघि उनीहरु कै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । गल्याङको ८ जनाको टोली आएको मा २ जनामा कोरोना देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार