आँधीखोलामा माछा मार्ने ४ जना युवक कारवाहिमा
नेपालबहस संवाददाता
जेठ १९, २०७७ मंगलबार ०:१४:२३
१९ जेठ, स्याङजा । आँधीखोलामा अबैध रुपमा माछा मारेको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४ जना युवकलाई नियन्त्रणमा लिएर कारवाहि गरेको छ । लकडाउनको मौका छोपेर आँधीखोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुतलीबजार नगरपालिका ११ वगालथोक स्थित आँधीखोलामा माछा मारेको अवस्थामा युवकलाई नियन्त्रणमा लिएर कारवाहि गरिएको जिल्ला प्रहरी प्रमुख बिमलराज कणेलले बताए । कणेलका अनुसार पुतली बजार १० बस्ने बर्ष ३९ का बसन्त राना, सोही वडाका बर्ष ३७ का सन्दिप गुरुङ्, बर्ष २६ का सनोज थापा, र बर्ष ३८ का चौ बहादुर गुरुङ् रहेका छन् । पक्राउ परेका ४ जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनही ५ हजार जरिवाना गरेको छ । उनीहरुबाट प्रहरीले एक्साईड व्याट्री १ थान, मोटर, तार, माछा छोप्ने कुडुलो र २३ थान रसी नियन्त्रणमा लिएको प्रहरी प्रमुख कणेलले बताए ।
करेन्ट लगाएर जलचर मार्न नपाईने कानुनी व्यवस्थालाई हामीले प्रयोग गरिएको हो प्रहरी प्रमुख कणेलले भने,“अबैध तवरले माछा मार्ने जो कोहीलाई पनि अब उप्रान्त कानुनी कारवाहिको भागिदार बन्ने छ ।” बन्दाबन्दीको मौका छोपेर अबैध धन्दा गर्नेहरु कानुनी कठाघरमा जाने छन् कणेलले भने । लकडाउनको अवस्थामा आँधीखोलामा माछा मार्ने क्रम बढ्दो रहेका बेला प्रहरीले चलाएको यो कदमले अब माछा मार्ने क्रम रोकिन सक्ने विश्वास स्थानीयले लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार