शान्तिको कामना गर्दै अखण्ड दीप प्रज्वलन
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार ०:८:४२
२१ जेठ, स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित विष्णु पधेरामा रहेको शिव मन्दिरमा विश्व शान्तिको कामना गर्दै अखण्ड दीप प्रज्वलन गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना त्यसबाट आक्रान्त बनेको अवस्थालाई मध्यनगर गर्दै दीप प्रज्वलन गरिएको हो ।
शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिरमा अखण्ड दीप प्रज्वलन गरिएको समितिका अध्यक्ष दयाराम पराजुलीले जानकारी दिए । दीप प्रज्वलनका समयमा शान्तिको कामना गर्दै शिव मन्दिरमा पुजाअर्चना समेत गरिएको थियो ।
दीप प्रज्वलनमा सदरमुकाम क्षेत्रका महिला तथा पुरुष भक्तजनको सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिले विपतको बेला यसअघि समेत धार्मिक कार्यहरु गर्दै आएको पुजामा सहभागि महिला भक्त निर्मला लम्सालले बताईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार