सन्धिखर्कमा उपप्रमुखसहित २९ जनामा काेराेना संक्रमण !
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार २१:१८:४९
२६ जेठ, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुखलाई कोरोना संक्रमणको पुष्टि भएको छ । जनताको सेवामा लाग्दालाग्दै संक्रमित भएको उपप्रमुख ठाकुरकुमार विकले बताएका छन् ।
कोरोना संक्रमणको पुष्टि भएपछि उपप्रमुख घरमै आराम गरेर गरेर बसेका छन् । भारतको गुजरातमा मजदुरी गरेर घर फर्कने क्रममा जेठ १० गते बाटोमै भूमिकास्थान नगरपालिका–९ चरेपानीका एक युवकको मृत्यु भएको थियो । उनी पनि त्यहि शव व्यवस्थापनमा खटिएको बताएका छन् ।
उनले भने, ‘मृतक युवक आएकै बसमा सन्धिखर्कका अन्य स्थानीयहरू पनि आएका थिए । गुजरातबाट दुई वटा बसमा सँगसँगै आएका गाउँलेलाई क्वारेन्टाइन राख्ने व्यवस्थापनमा पनि म सक्रिय थिएँ । त्यही क्रममा आफू पनि संक्रमित भएँ कि जस्तो अहिले लाग्छ ।’
उपप्रमुखसहित सन्धिखर्क नगरपालिकाका सोमबार २९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
कात्तिक २१, २०८१ बुधबार
नेप्से घटेपनि १२१ कम्पनी नाफामा, ५ अर्ब २२ करोडको शेयर कारोबार
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार