कुखुराको खोरमा क्वारेन्टाइन, कर्तुत लुकाउन यस्तो षडयन्त्र !
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २०:३:१
२७ जेठ, स्याङ्जा । हरिनास गाउँपालिका वडा नम्बर ५ देउरालीमा कुखुराको खोरलाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गरेको पाइएको छ । भारतको जयपुरबाट जेठ १८ गते नेपाल आएका बर्ष २० का एक व्यक्तिलाई उक्त खोरमा रखिएको हो । उक्त घटनाको सत्यतथ्य बाहिर आएपछि यसको चौतर्फी विरोध भएको थियो ।
स्थानीयको चौतर्फी विरोधपछि उनलाई अहिले खोर नजिकैको घरमा सारिएको छ । चौतर्फी विरोध भएपछि वडा अध्यक्ष डन्डबहादुर रानाले कर्तुुत लुकाउन सामाजिक सञ्जाल फेसबुकमार्फत गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । स्थानीयको विरोधपछि खोर नजिकैको घरमा सार्दै वडा अध्यक्ष स्वंयमले फोटो खिचेर सामाजिक सञ्जालमा गैरजिम्मेवार अभिव्यक्ति दिई गल्ती लुकाउन खोजेको स्थानीय युवाहरुले आरोप लगाएका छन् ।
वडाले सामान्य स्वास्थ्य परीक्षणका साथै मास्क समेत उपलब्ध नगराएको क्वारेन्टाइनमा बसेका व्यक्तिले गुनासो गरेका छन् । वडा अध्यक्षमार्फत सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाइएको गाउँपालिका अध्यक्ष खीमनारायण मानन्धरले दावी गरेका छन् । तर गाउँपालिकाबाट उपलब्ध स्वास्थ्य सामग्री सम्बन्धित तहसम्म नपुगेको र दुरुपयोग भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
कात्तिक २१, २०८१ बुधबार
नेप्से घटेपनि १२१ कम्पनी नाफामा, ५ अर्ब २२ करोडको शेयर कारोबार
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार