कोरोना पोजेटिभ युवक क्वारेन्टाइनबाट फरार
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार ०:५२:१९
८ असार, सप्तरी । सप्तरीमा कोरोना पोजेटिभ युवक क्वारेन्टाइनबाट फरार भएका छन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको हाे ।
हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवक क्वारेन्टाइनबाट भागेकाे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले जानकारी दिए ।
सर्लाही घर भएका ती व्यक्ति सप्तरीमै बस्दै आएका थिए । पछिल्लो समय भारतबाट आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
दुई वटा विवाह गरेका उनको दुवै ससुराली सप्तरीमै छ । ससुरालीमा समेत उनी फेला नपरेको र प्रहरीले खोजी कार्य जारी राखेको स्वास्थ्य संयोजक यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार