देशैभर २० प्रतिशत रोपाइँ सम्पन्न
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ०:५१:२१
११ असार, काठमाडौं । मनसुनी बर्षा सुरू भएसँगै यति किसानलाई धान रोपाईको चटारो परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १० गतेसम्म देशभर २० प्रतिशत धान रोपाइँ सकिएको जनाएकाे छ ।
मन्त्रालयमा बुधबारसम्म प्राप्त देशैभरको तथ्यांक अनुसार कुल दुई लाख ७५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान खेती भईसकेको छ । सरकारले लागु गरेकाे लकडाउनका कारण धेरै जसाे गाउँघरमै भएकाे र यस पटक समयमै मनसुन सुरु भएकाले रोपाइँमा कुनै कठिनाई नभएको मन्त्रालयले जनाएकाे छ ।
नेपालमा कुल १३ लाख ७१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेकाे मन्त्रालयले जनाएको छ । यसवर्ष धान लगायतका कृषि उत्पादन बढ्ने अपेक्षा मन्त्रालयको छ । जमिन बाँझो नराख्ने सरकारी नीति र कोरोनाकै करण पनि आत्मनिर्भर बन्नकालागि खेती गर्ने चलनमा उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, लकडाउनले रसायनिक मल आयातमा देखिएको समस्या समाधान गर्न पनि मन्त्रालयले प्रयास गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार