नागरिकता संशोधन विधयेकको विरोघमा नेविसंघद्धारा सिठी जुलुस
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार १:९:४५
◊ धीरुभाइ
१२ असार, सप्तरी । नेपाली कांग्रेसका भातृ संगठन नेबिसंघ सप्तरीले शुक्रबार सिठी जुलुस प्रदर्शन गरेको छ । नेबिसंघ र तरुण दल सप्तरीका नेताहरु सहभागी भएको सिठी जुलुस नगरको जन आन्दोलन चौकमा नागरिकता संशोधन विधयेक खारिज, पीसीआर परीक्षण बढाउन, लकडाउन अबधिभरको घर भाडा मीनाहा, बैंकको ब्याज मिनहा, विद्युत शुल्क मिनहा, विद्यार्थी शुल्क मिनहा, क्वारेन्टाइन ब्यवस्थित, कृषकहरूलाई मल तथा बीउ निःशुल्क उपलब्ध गराउन लगायतको माग गर्दै प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको सिठी जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो जुलुसमा नेविसंघका पूर्व सहमहामन्त्री इर्साद अन्सारी, कांग्रेस नगर सभापति शम्भुलाल देव, कांग्रेस नेता अर्जुनप्रसाद साह, प्रदिप यादव, वडा अध्यक्ष समिर झा, विद्यार्थी नेता रमानन्द देव, लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार