तराईका जिल्लामा सलह किराले बाली खान थाल्यो
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २०:५८:१५
१३ असार, काठमाडौं । आजै मात्र देखिएको सलह किराले तराईका जिल्लामा बाली खान थालेको छ । सर्लाही, बारा र पर्सामा भेटिएको सलह किराले बाली खान थालेको स्थानीयले बताएका छन ।
अफ्रिका, युरोप, एसियामा फैलिएको सलह भारतबाट नेपाल प्रवेश गरेको हो । यो किराले अफ्रिकामा भोकमरी नै निम्त्याएको थियो ।
खासगरी नेपालमा अमेरिकी फौजी किराले समस्या निम्त्याएका बेला सलहले झन ठूलो सकस निम्त्याउने अनुमान गरिएको छ । ठूलो झुण्डमा हिड्ने यो किराले एकै रातमा धेरै किसानको बाली सखाप पार्ने क्षमता राख्दछ ।
धान, मकै, गहुँ लगायतका बाली किराको झुण्ड पसेर सखाप पार्ने यसको विशेषता हो । तराईका जिल्लामा सलह प्रवेश गरेसँगै स्थानीय त्रसित बनेका छन । उनीहरुले थाल ठटाएर किरा धपाउने प्रयास गरिरहेका छन ।
यसअघि नै यो किरा नेपाल प्रवेश गर्नेबारे बहस शुरुवात भएको थियो । तर त्यतिबेला वैज्ञानिकको एक समूहले यो किरा नेपाल आउन नसक्ने बताएका थिए । तर अहिले किरा नेपाल प्रवेश गरेपछि सरकारप्रति थप आलोचना बढ्ने संकेत देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार