काठमाडौँ भित्रियो सलह किरा, कृषि विज्ञ तनावमा !
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २०:८:८
१४ असार, काठमाडौँ । भारतबाट तराईका जिल्ला हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौँ उपत्यकामा पनि भित्रिएको छ । आइतबार दिउँसो ललितपुरमा समेत सलह किरा देखिएको कृषि विज्ञले बताएका छन ।
मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटार लगायतका ठाउँमा देखिएको हो । बर्षाका कारण सलहको झुण्ड सानो भएकाले विज्ञहरुले नआत्तिन भनेका छन । तर भारतमा वितण्डा मच्चाएको सलहले नेपालमा समेत भोकमरीको सिर्जना गर्न सक्ने जोखिम छ ।
यसअघि कृषि विज्ञहरुले सलह किरा नेपालमा आउन नसक्ने बताएका थिए । तर कृषि विज्ञको भनाई विपरित सलह काठमाडौँमा भित्रिएपछि विज्ञहरुलाई तनाव भएको छ ।
उनीहरुले बाहिर किसानलाई नआत्तिन भनेपनि यसको नियन्त्रणमा कठिनाई भएकाले तनाव सिर्जना भएको एक वैज्ञानिकले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार