सलक किरा नियन्त्रण गर्न सरकार गम्भिर बन्नुपर्ने कांग्रेसको भनाई
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २०:२१:३६
१४ असार, काठमाडौं । अफ्रिका हुँदै भारतमा समेत भोकमरी निम्त्याउन सक्ने सलह किराको रोकथाममा गम्भिर बन्न नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ । सलह किरा नियन्त्रणमा लापरबाही नगर्न भन्दै कांग्रेसले ठोस कदम चल्न सरकारसँग आग्रह गरेको छ ।
साथै कांग्रेसले अहिलेसम्म सरकारले थामथुम पार्ने प्रयास मात्रै गरेको गर ठोस कदम चाल्न ढिलाई गरेकोप्रति आपत्ति जनाएको छ । काग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ ।’
भारतबाट तराईका जिल्ला हुदैँ काठमाडौँ प्रवेश गरेको सलह किराले एकैदिन किसानको बालीमा ठूलो क्षति पुर्याउने क्षमता राख्ने गर्छ । तर कृषि विज्ञ र सरकारले भने किराको झुण्ड सानो भएको भन्दै नआत्तिन आग्रह गर्दै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार