सलक किरा नियन्त्रण गर्न सरकार गम्भिर बन्नुपर्ने कांग्रेसको भनाई
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २०:२१:३६
१४ असार, काठमाडौं । अफ्रिका हुँदै भारतमा समेत भोकमरी निम्त्याउन सक्ने सलह किराको रोकथाममा गम्भिर बन्न नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ । सलह किरा नियन्त्रणमा लापरबाही नगर्न भन्दै कांग्रेसले ठोस कदम चल्न सरकारसँग आग्रह गरेको छ ।
साथै कांग्रेसले अहिलेसम्म सरकारले थामथुम पार्ने प्रयास मात्रै गरेको गर ठोस कदम चाल्न ढिलाई गरेकोप्रति आपत्ति जनाएको छ । काग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ ।’
भारतबाट तराईका जिल्ला हुदैँ काठमाडौँ प्रवेश गरेको सलह किराले एकैदिन किसानको बालीमा ठूलो क्षति पुर्याउने क्षमता राख्ने गर्छ । तर कृषि विज्ञ र सरकारले भने किराको झुण्ड सानो भएको भन्दै नआत्तिन आग्रह गर्दै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार