तिर्सना बुढाथोकीको अर्को हर्कत, नेपालको झण्डा छातीमा बेरेपछि गालीको बर्षा
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार २:१५:५८
१४ असार, काठमाडौं । सामाजिक संजालमा बेलाबेला अश्लील हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि विवाद र आलोचनाको शिकार भएकी छन् । उनले छोटो भिडियो टिकटकमार्फत सार्वजनिक गर्दा नेपालको राष्ट्रिय झण्डालाई अमर्यादित तवरले प्रयोग गरेको भन्दै उनलाई गाली गर्नेको ओईरो नै लागेको छ । उनले नेपालको झन्डा छातीमा बेरेर राष्ट्रिय भावको गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरेकी छन् ।
उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन वरिष्टेहरु ! नांगै छु, बुझिस् झन्डाले छोपेको छु मेरो लाज ।’ झन्डाले आफ्नो छाती छोपेपछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाको अपमान गरेको विश्लेषण गरेकी छिन् । उनले झण्डासहितको ११ वटा भिडियो टिकटका एकाउण्टमा पोस्ट गरेकी छन् ।
उनले प्राय टिकटक भिडियोलाई झन्डा छातीमा बेरेर बनाएकी छिन् । उनको सामाजिक संजालमा निकै आलोचना भएपछि उनले छातीमा झण्डा राखेको कुरामा गर्व रहेको बताएकी छन् । उनले केटाले छातीमा बेर्न मिल्ने तर केटीले बेर्न नमिल्ने ? उनले प्रश्न गरेकी छिन् । उनले उक्त भिडियो सार्वजनिक गरे लगत्तै अहिले विभिन्न माध्यमबाट आलोचना भैरहेको छ उनले भने यो बिषयलाई त्यति गम्भीर रुपमा भने लिएको देखिदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार