कर्णालीमा कोरोना संक्रमितको संख्या १४७४ पुग्याे
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २२:१७:४०
१८ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । आज थप ६ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १४७४ पुगेको हो
पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एक र एक जना रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं। ३, ४ र ८ का एक महिलासहित तीन जना, दैलेखको महाबु गाउँपालिका, कालीकोटको पलाँता गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका एक र एक जना पुरुष रहेका छन ।
कर्णालीमा थप ४९ जना डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या ११२७ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । अब आइसोलेसनमा ३४१ जना मात्रै रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार