संखुवासभामा पहिरोले ८ घर पुरिए, ११ जना बेपत्ता
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १५:१०:३६
संखुवासभा । संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन । सिलिचोङ गाउँपालिकामा गएराती गएको पहिरोमा परेर ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पहिरो गएको सुचना पाउनेवित्तिकै प्रहरी घटनास्थलतर्फ गएपनि कच्ची बाटोका कारण अझै पुग्न सकेको छैन । पहिरोले ८ वटा घर पुरिएका छन भने घरमा रहेका ११ जना बेपत्ता भएका स्थानीयले बताएका छन ।
बर्षाका कारण संखुवासभाका अरु ठाउँमा पनि पहिरो गएको प्रहरीले जनाएको छ । तर सबै ठाउँको पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार