गायिका सम्झना पुनको ‘चक चके’ सार्वजनिक
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार २०:३२:४६
काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायिका सम्झना पुन, भुमसरी पुन र गायक राजु सुनाम र गोविन्द पराजुलीको आवाजमा ‘चक चके’ गीतको भिडियो सम्झना डिजिटल मार्फत सार्वजनिक भएको छ ।
नारीहरुको महान पर्वमा हुने उत्साह र उमङलाई गीतमा समेटिएको छ । निकै आर्कर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा रोचक रुपमा समेटिएको छ । युवा अवस्थामा हुने प्रेमको भावनालाई गीतमा समेटिएको छ । राजु सुनामको शब्द तथा लय सिर्जना र एरेन्ज गीतमा छ ।
प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ‘चक चके’ गीतको भिडियोमा टिका जैशी, निर्मल क्षेत्री र रेश्म चिठीको अभिनय तथा नृत्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार