अवैध मृगौला प्रत्यारोपणमा संलग्न वडाध्यक्ष र डाक्टरसहित १२ जना पक्राउ
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार २२:३९:६
काठमाडौं । मेडिकल कलेजभित्र अवैध रूपमा मृगौला प्रत्यारोपणमा सलंग्न रहेको आरोपमा डाक्टर र जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ परेकालाई आइतबार पत्रकार सम्मेलन गरी १२ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले आइतबार ९ जना र शनिबार चितवनबाट ३ जना डाक्टरसहित १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो।
पक्राउ पर्नेमा २ जना महिला र एक वडा अध्यक्ष हुन् । पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन हुन । चितवन मेडिकल कलेजमा भएको अवैध प्रत्यारोपणका विषयमा वडाध्यक्षको सलंग्नता देखिएको हो ।
वडाध्यक्षले डाक्टरहरुलाई सघाएको आरोप लगाइएको छ । नक्कली नाता प्रमाणित गर्ने कागजमा हस्ताक्षर गरेको पाइएपछि प्रहरीले वडाध्यक्षलाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो । यसअघि प्रहरीले ललितपुरको निदान अस्पतालबाट अवैध मृगौला प्रत्यारोपणमा सलंग्न डाक्टरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार