कुटपिटबाट एक महिलाको मृत्यु, आरोपित भन्छन घटना अतिरञ्जित !
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार ०:९:३०
◊ धीरुभाइ
सप्तरी । डाक्नेश्वरी नगरपालिका वडा नम्बर–७ ब्रहमपुर स्थित पोखरीमा माछा मारेको विषयमा सप्तरीको एकआपसमा विवाद भई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताइएको छ ।
ब्रहम्पुरका मनेजर मण्डलको ५५ वर्षिया पत्नी मानशेर देवी मण्डलको कुटपिटबाट घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । कुटपिटबाट ३५ वर्षिया सिता देवी मण्डलको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भइ उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको र अवस्था सामान्य रहेको बताइएको छ ।
सो घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर–७ का ३५ वर्षिय कारी साह, १५ वर्षिय सुनिल कुमार साह, २२ वर्षिय धनबिर साह, ३६ वर्षिय विरेन्द्र साह, ५५ वर्षिय राम प्रसाद साह रहेका छन् ।
आरोपित भन्छन, घटना अतिरञ्जित
उक्त घटनाका आरोपित पक्षले शनिबार बेलुका माछाको विषयमा कुटपिट नभई सामान्य झग्डा हुँदा मृतक महिला घटना स्थलमा नरहेको बताइएको छ । झग्डा भइसकेको केही घण्टापछि आफ्नै घरमा कालगतिले मरेपछि अर्को पक्षले यस घटनासँग जोडिएको दाबी गरेको छ ।
मृतक महिला लामो समयदेखि मिर्गौला, मुटु लगायतको रोगबाट पीडित रहदै आएको आरोपित पक्षले भने माछाको विषयमा झग्डा हुनु र उनको मृत्यु संयोग मात्र हो । महिला मरेपछि उनको आफन्तले मृतकको हातखुट्टामा हिलो लेपेर घटनालाई अतिरञ्जित बनाइ कुटपिटबाट मरेको भनेर प्रहरीलाई खबर गरेको दाबी गरेको छ ।
कुटपिटबाट मरेको भए आरोपितहरु घर छोडेर भागिसकेको हुन्थ्यो प्रश्न गर्दै तर, उनीहरु घरमै थियौं । स्थानीय राजनीतिक रिसइवीको प्रतिशोधको लागि घटना नै नभएको घटना बनाइएको भन्दै उनीहरुले भने घटनाको सत्यतथ्य छानविन गर्न माग गरे । उक्त घटनामा दोषी ठहरिएमा कारबाही भोग्न तयार रहेको बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार