पीसीआर परीक्षण गर्न चार सय भीटीएम ट्युब प्रदान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १३:४९:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/pcr-test-2_LV2syetBWg.jpg)
सप्तरी । राजविराज लायन्स क्लबले कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा सप्तरीवासीका लागि पीसीआर परीक्षण गर्न मङ्गलबार भाइरल ट्रान्सपोर्ट मिडियम ‘भीटीएम ट्युब’ उपलब्ध गराएको छ । लायन्स डिस्ट्रिक्ट ३२५ अन्तर्गत राजविराज लायन्स क्लबले एक समारोहमा गजेन्द्रनारायण सिंह अस्पताललाई ४०० भिटिएम किट उपलब्ध गराएको हो ।
सांसद मृगेन्द्रकुमारसिंह यादव र प्रदेश नं २ का सभा सदस्य मनिष सुमनले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झालाई भीटीएम हस्तान्तरण गरे । भीटीएम ट्युब प्राप्त गरेपछि अस्पतालका निमित्त मेसु डा झाले राजविराज लायन्स क्लबलगायत विभिन्न संस्था र नागरिक समाजको सहयोगप्रति आभार व्यक्त गरे।
उनले राज्यले मात्र महामारीको सामना गर्न सम्भव नभएको भन्दै सप्तरीमा नागरिक समाज र विभिन्न सहयोगी संस्थाले गर्दै आएको मानवीय सेवाको खुलेर प्रशंसा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार