नेपालमा लोकप्रिय पठाओका संस्थापक सिईओ अमेरिकामा मृत फेला
नेपालबहस संवाददाता
असार ३१, २०७७ बिहिबार १:१९:२४
एजेन्सी । नेपालमा पछिल्लो समय लोकप्रिय बनेको पठाओका संस्थापक फहिम सलेह मृत फेला परेका छन । बंगलादेशपछि नेपालमा लोकप्रिय बनेको पठाओको अन्तर्राष्ट्रिय राइड–शेयरिङ कम्पनी उनले पहिलोपटक शुरु गरेका थिए ।
सलेह सोमबार अमेरिकाको न्युयोर्कमा मृत फेला परेका बिबिसीले जनाएको छ । उनको हत्या गरेर फालिएको अवस्थामा शब भेटिएको पनि बिबिसीको दाबी छ । यद्यपी यसबारेमा अमेरिकी प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।
सलेहकै अर्को कम्पनी गोकाडाले ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । बंगलादेशी सलेह युवापुस्तकै लोकप्रिय व्यवसायी मानिन्थे । जसले डिजिटल प्लेटफर्ममार्फत यातायातलाई व्यवस्थित पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार