मेस्सीको दुर्भाग्य : रियलले उपाधि जित्दा बार्सिलोना पराजित
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १५:५७:४६
२ साउन, एजेन्सी । ला लिगाका एक्ला सुपरस्टार लियोनल मेस्सीको टिम बार्सिलोना कमजोर टोलीसँग पराजित भएको छ । गएाराती घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना ओसासुनासँग दुई एक गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोनाका लागि मेस्सीले गोल गरेपनि टिमलाई जिताउन भने सकेनन् । ओसासुनालाई जिताउन जोसे अर्न्नेज र रोबर्टो टोरेसले गोल गरे । गएराती भिल्लारियललाई हराउँदै रियल मड्रिडले उपाधि जित्दा बार्सिलोना भने आफ्नै घरेलु मैदानमा कमजोर टोलीसँग पराजित भएको हो ।
ला लिगा उपाधि हारेपछि अब बार्सिलोनामा च्याम्पियन्स लिगको मात्रै आशा छ । तर कमजोर बनेको टिममा त्यो सम्भावना भने कमै रहेको स्वंयम मेस्सीले स्वीकार गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार