गायिका शिवा केसीको तीज गीत “ढुङे छपनि “ सार्वजनिक
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १८:४७:३३
८ साउन, काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा केसी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ।
बिगत केहि वर्षदेखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रवासबाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा आएको “ढुंगे छपनि “बोलको गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ ।
दुर्गा पौडेलको छायाँकन, चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसी को अभिनय देख्न सकिन्छ। गीतका हरेक शब्दमा हाम्रो ठेट नेपालि शब्द लाइ जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ ।
जापानको पेन्टा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुरालीको संगीत संयोजन रहेको छ। लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानलबाट बजारमा आएको उक्त गीतले कति दर्शक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार