अञ्जु र कौशलराजको साथमा जुनी जुनी लीएर आए मनोज
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १९:२०:५६
९ साउन, काठमाडौं । प्रेममय गीत जुनी जुनी रिलिज भएको छ । एरेञ्जर तथा संगीतकार मनोज चौलागाईले आफ्नै युट्यूव च्यानल ‘हाइ नोट’बाट यो गीत रिलिज गरेका छन् । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काको संयुक्त स्वर रहेको जुनी जुनीमा गायक खड्का आफै फिचरिङ समेत भएका छन् । साथै उनलाई ऋचा थापाले साथ दिएकी छिन् ।
गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । किशोर थापाले मिक्सीङ तथा मास्टरीङ गरेका हुन् । ए वान म्यूजिसियनमा गीत रेकर्डिङ् तथा मास्टरिङ गरिएको हो ।
गीतको भिडियो निर्देशक सियोन श्रेष्ठ हुन् । धुलिखेलको रमणीय दृश्यमा छायंकन गरिएको गीतलाई मुकेश हुमागाइले छायांकन गरेका छन् । कविता तोलाङ्गीको श्रृंगार रहेको जुनी जुनीमा नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार