गायिका शिवा केसीको “चुलबुले बैँश”
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १५:३४:४०
११ साउन, काठमाडौं । परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतको विकाशमा अनवरत रुपमा खटिएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजमा ”चुलबुले बैँश” नामक गीत बजारमा ल्याएका छन ।
मायालु जोडिको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको मायामा निकै आकर्षित भएको कुरा गीतमा गरिएको छ । मौलिक बाजाको साथमा निकै रमाइलो तरिकाबाट गीत तयार पारिएको कारणले आम लोक पारखी श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका शिवाले बताइन ।
अर्जुन सुवेदीको शब्द सिर्जना तथा सुरज पुनको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । ”चुलबुले बैँश” गीतको भिडियोमा महेन्द्र गौत्तम , अनिता बस्नेत र रविना भण्डारीको नृत्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार