गायिका जमुना रानाको “घरबेटी”
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १५:४१:२५
११ साउन, काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा लोकप्रिय गायिका राधिका हमाल, बद्रि पंगेनी, गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ”घरबेटी ” गीतको भिडियो डिजिटल बजारमा आएको छ ।
विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ ।
लकडाउनको अवस्थामा भाडा तिर्न नसक्दा भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । राधिका हमालको शब्द सिर्जना तथा लय सिर्जना गीतमा छ । ”घरबेटी ”गीतमा कृष्ण पुनको एरेन्ज छ ।
दुर्गा पौडेलको छायाँकन, नविन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहेको छ । ”घरबेटी ” गीतको भिडियोमा बविता बाँनिया, जेरी, किशोर भण्डारी ‘डिट्ठासाबू’ सन्तोष खनाल, दिपासा विसी ‘जलपरी’र सुयशा खनालको अभिनय रहेको छ ।
https://youtu.be/hfF0N9J8S18
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार