सम्पूर्ण उपसुचक वृद्धि हुँदै, लगानीकर्तालाई खुशी बनाउँदै बन्द भयो यो साताको बजार
आर्थिक संवाददाता
साउन १५, २०७७ बिहिबार २१:५८:०
१५ साउन, काठमाडाैं । साताको अन्तिम कारोवार दिन सम्पूर्ण उपसुचकमा वृद्धि हुँदै नेप्से परिसूचक १४३९ दशमलव ०६ मा बन्द भएको छ । नेप्से परिसुचक ७ दशमलव ५३ अंकले वृद्धि हुँदै बजार शुन्य दशमवल ५३ प्रतिशतले वृद्धि भएको छ । आज १८९ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ३२ करोडको शेयर कारोवार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २२ करोड ९१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । खानीखोला हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै घोडिघोडा लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८५ प्रतिशतले घटेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार