मुक्तिनाथ बैंकद्धारा कर्जा मिनाहासँगै साँवाव्यजा फिर्ता
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार १:२२:३५
१७ साउन, स्याङ्जा । मुक्तिनाथ विकास बैक लिमिटेड शाखा कार्यालय वालिङले आफ्नो साना तथा लघु बैकिङ्ग कार्यक्रममा आबद्ध रहेकी स्वर्गीय सुवी दमैको परिवारलाई रकम हस्तान्तरण गरेको छ ।
वालिङ नगरपालिका वडा नम्वर ७ कि सुवी दमैलेले साना तथा लघु बैकिङ्ग कार्यक्रम अन्तरगत आयआर्जन गर्ने उद्देश्यले १ लाख ऋण लिएकी थिईन तर उनको निधन भएपछि बैंकले कर्जा मिनाहासँगै तिरेको साँवाव्याज समेत फिर्ता गरेको हो ।
१ लाख कर्जा मध्ये तिर्न बाँकी साँवा र व्याज ३६ हजार ३ सय ५२ रुपैयाँ बैंकले फिर्ता गरेको छ । तिरिसकेको व्याज ७६ हजार ८९ रुपैयाँ र किरिया खर्च बापत ५ हजार गरी बैंकले एकमुष्ट १ लाख १७ हजार ४ सय ४१ रुपैयाँको चेक स्वर्गीय दमैको परिवारलाई बैंकले हस्तान्तरण गरेको छ ।
वालिङ नगरपालिका वडा नम्वर ७ का अध्यक्ष पाण्डुकुमार थापा, बैंकका शाखा प्रमुख सुन्दर श्रेष्ठ, साना तथा लघु बैकिङ्ग डेस्क प्रमुख सुन्दर पौडेलले मृतक सुवी दमैका छोरा रामबहादुर दमैलाई संयुक्त चेक हस्तान्तरण गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार