कर्णालीमा नयाँ संक्रमितको संख्या ‘शुन्य’
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार २३:२५:२६
२० साउन, सुर्खेत । सबैभन्दा ढिलो फैलिएको कर्णाली प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला पर्न छाडेका छन् । मंगलबार कर्णालीमा एक जना पनि संक्रमित भेटिएनन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या १ सय ९८ मात्रै छ ।
मंगलबारसम्म संक्रमित १९४५ मध्ये १७४१ जना संक्रमणमुक्त भएका हुन् । मंगलबार भने नयाँ संक्रमितको संख्या शून्य भेटिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा २७ जना, दैलेखमा १२२ जना, जाजरकोट र सल्यानमा ११र११ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिम्मा २ जना र मुगुमा १ जना कोरोनाका सक्रिय छन् ।
यस्तै मंगलबार मात्रै १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ४१ हजार ८४८ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । पछिल्लो समय कर्णालीमा आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार