काठमाडाैंमा कोरोना फैलिने खतरा उच्च, १६ जना संक्रमित सम्पर्कविहीन
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २१:२३:१२
२२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार भेटिएका कोरोना संक्रमितमध्ये १६ जना सम्पर्कविहीन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा १०२ कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये १६ कोरोना संक्रमित अझै सम्पर्कमा आएका छैनन् ।
संक्रमित व्यक्ति सम्पर्कमा नआउँदा ती व्यक्तिबाट अन्यमा कोरोना फैलने खतरा बढेको छ । परीक्षण गरेका व्यक्तिलाई रिपोर्ट आउने बेलासम्म होल्डिङ सेन्टर वा क्वारेन्टाइनमा नराख्ने हो भने महामारी रोक्न नसकिने र महामारी व्यापक फैलिने सम्भावना रहेकाे छ ।
सम्बन्धित निकायको व्यवस्थापन असफलता तथा जनस्वास्थ्यमाथिको चरम लापरबाहीका कारण संक्रमितहरू सम्पर्कविहीन हुने क्रम बढेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार