कोरोनाले ओम अस्पतालमा संक्रमित महिलाको मृत्यु
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २३:१:५८
२२ साउन, काठमाडौं । कोरोनाले काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । चाबहिलको ओम अस्पतालमा धनुषाको मिथिला नगरपालिका १० लालगढकी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
दम, होइपोथाइरोडिजम र उच्च रत्तचाप बिरामी उनलाई केही दिनअघि धनुषाबाट काठमाडौं ल्याइएको थियो । दमपछि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ओम अस्पतालमा भर्ना गरेर उपचार चलिरहेको थियो ।
उपचारका क्रममा उनको बिहीबार मृत्यु भएको हो । आईसीयुमा उपचारकै क्रममा मृत्यु भएकी उनको कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । यसअघि हिजो एकैदिन कोरोनाले ६ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार