प्रदेश २ का मन्त्रीलाई संक्रमण, प्रदेश १ का मन्त्री आइसोलेसनमा !
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २३:३७:३०
२२ साउन, काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन् । केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीको छलफल थियो ।
प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी समायोजन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका प्रदेश नं. २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भयो ।
मन्त्री यादवलाई कोरोना पुष्टि भएपछि प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की आइसोलेशनमा बसेका हुन् । मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् ।
यसका लागि मन्त्री निवास र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी छ । तर मन्त्री यादवसँग प्रत्यक्ष हेलमेल भएका अरु मन्त्री, गृहमन्त्री बादल र प्रधानमन्त्री ओली भने अहिलेसम्म चुप छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
हनुमानढोमा राखियो जौको जमरा, ८ रात र नौ दिनको दशैं, ११ः३६ बजे उत्तम साइत
असोज १७, २०८१ बिहिबार
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव
असोज १७, २०८१ बिहिबार
आजदेखि सर्वोच्च अदालत बन्द
असोज १७, २०८१ बिहिबार
जलसतह घटेपछि कोशी ब्यारेजमा चहलपहल
असोज १७, २०८१ बिहिबार
मनास्लु आरोहणमा धेरैको आकर्षण
असोज १७, २०८१ बिहिबार
झ्याप्ले खोलाले खोस्यो साह परिवारको सहारा
असोज १७, २०८१ बिहिबार