लामो दुरीका गाडी र हवाई उडान भदौ १५ देखि मात्रै खुल्ने
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार २:४०:५७
२५ साउन, काठमाडौं । कोरोना संक्रमणको जोखिम थप बढेपछि सरकारले हवाई उडान र लामो दुरीका गाडी भदौ १५ देखि मात्रै सञ्चालन गर्ने भएको छ । पछिल्लो समय दैनिक संक्रमितको सख्या बढ्नुका साथै रोकथाममा चुनौति थपिएपछि सरकारले भदौ १५ देखि मात्रै हवाई उडान र लामो दुरीका गाडी खोल्ने निर्णय गरेको हो ।
आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको बैठकले यसअघिको निर्णय पुनर्विचार गर्न सुझाव दिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि लामो दुरीका गाडी र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार