कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंक बन्द !
नेपालबहस संवाददाता
साउन २६, २०७७ मंगलबार ०:५५:१८
२६ साउन, काठमाडौं । दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि लाजिम्पाटको एभरेष्ट बैंक दुई दिनका लागि बन्द गरिएको छ । कर्मचारीहरुमा कोरोना भाइरस देखिएपछि सोमबार र मंगलबारका लागि कार्यालय बन्द गरिएको हो ।
ती कर्मचारीहरुमा कोरोनाको कुनै लक्षण देखिएको छैन् । उनीहरुमा संक्रमणको स्रोत पनि भेटिएको छैन् । बैंकमा आएका सेवाग्राहीबाट कोरोना सरेको आशंका गरिएको छ । कोरोना देखिएका कर्मचारीलाई आइसोलेसनमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार