प्रचण्ड सचिवालयका सशस्त्र प्रहरीलाई कोरोना पुष्टि
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार २३:१५:३१
२८ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक जनालाई कोरोना पुष्टि भएको छ। संक्रमणको पुष्टि भएका सशस्त्र प्रहरी हुन्।
उनी चालकको रूपमा कार्यरत छन्। अहिले उनलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको छ । ती चालक प्रचण्डका सवारी चालकसँगै हिँड्ने र बस्ने गर्थे। अहिले प्रचण्डका चालक पनि आइसोलेसनमा छन्।
यसअघि प्रचण्डको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। प्रचण्डसहित उनका सचिवालयको टिमको भने कोरोना भाइरसको रिपोर्ट नेगेटिभ देखिएको थियो। स्रोतका अनुसार प्रचण्डले भेटघाटका सबै कार्यक्रम स्थगित गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
नवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार