सप्तरीमा स्वास्थ्यकर्मीसहित एकै दिन ३१ जनालाई कोरोना
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार २३:४४:२३
◊ धीरुभाइ
२८ साउन, सप्तरी । राजविराज नगरपालिकामा २७ र रुपनी गाउँपालिकामा चार गरी सप्तरीमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका २ का १० जना, वडा नम्बर ६ का नौ जना, वडा नम्बर ७ का छ जना, वडा नम्बर ८ का एक जना र गजेन्द्रनारायण सिंह अस्पतालका एक जना स्वास्थ्यकर्मी रहेका छन् भने रुपनी गाउँपालिका ५ का तीन र वडा नं. ६ का एक जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
राजविराज २ का २, १२, १४, ३०, ३५, ४६ र ५० वर्षका पुरुष तथा २०, ३९ र ४३ वर्षका महिला, वडा नं. ६ का १३ महिना, ३६, ७०, ७२ र उमेर नखुलेका पुरुष तथा ३, ५, १३, २२ र ५२ वर्षका महिला, वडा नं. ७ का ३२, ३२ र ५४ वर्षका पुरुष तथा २२, ३५ र ४८ वर्षका महिला, वडा नं. ८ का २५ वर्षका महिला संक्रमित भएको उनले बताए । यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालका ३२ वर्षिय स्वास्यकर्मी पनि कोरोना संक्रमित भएको बताइएको छ ।
त्यसैगरी रुपनी गाउँपालिका ५ का ६० वर्षका पुरुष तथा २७ र २९ वर्षका महिला तथा रुपनी ६ का २६ वर्षका पुरुष पनि संक्रमित भएको बताएको छ । बुधबार १३९ जनाको रिपोर्ट आउँदा ३१ जनामा पोजेटिभ देखिएको उनले यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६१६ पुगेको बताए । जिल्लामा गएराती एक जनासहित तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि पाठक पोखरीमा मन्दिर निर्माण गरिँदै
कात्तिक २०, २०८१ मंगलबार
वर्षौदेखि काकाकुल छ जुम्लाको रारा गाउँ
कात्तिक २०, २०८१ मंगलबार