‘फेसबुकमा’ सुनिल र सिम्पलको प्रेम
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १५:३४:१२
२९ साउन, काठमाडौं । कोराेना कहरबीच गीत संगीत प्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक रमेश कडेलले आफ्नो नयाँ सांगीतिक कोशेली ‘फेसबुकमा’ सार्वजनिक गरेका छन्।
डान्सिङ शैलीको यस गीतमा स्वर रमेश कडेलको रहेको छ भने शब्द दिपेश चापागाईको रहेको छ। गोविन्द हुमागाईले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
सुनिल क्षेत्री र सिम्पल खरेल फिचर्ड म्युजिक भिडियोलाई नेपाली ठिटो समूहले कोरियोग्राफी गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।
अभिनय संगसंगै निर्देशनमा आफुलाई अब्बल सावित गर्न सफल सुनिल क्षेत्रीको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कमल खत्रीको अफिसिएल च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।
उत्कृष्ठ गीत संगीत मार्फत दर्शक, स्रोताको मन जित्न सफल गायक कडेलका यसअघि ‘मायालु’, ‘देख्न पाउ’ , ‘ईमेल इन्टरनेट’, ‘सरर हावा’ लगायतका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन्। यस भिडियोलाई सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक, सोर्ता तथा मिडिया हाउसलाई अनुरोध गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
खेतबारीमा लैजान व्यवस्थापन गरिएको मल
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार