बंगलादेशले टेस्ट सिरिजका लागि श्रीलंका भ्रमण गर्ने
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १८:३५:१८
२९ साउन, एजेन्सी । बंगलादेशले आगामी सेप्टेम्बरमा टेस्ट सिरिजका लागि श्रीलंका भ्रमण गर्ने भएको छ । बंगलादेश क्रिकेट बोर्डले टिमको श्रीलंका भ्रमण पक्का भएको जनाएको छ ।
बिसीबीका क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताएका छन् । घरेलु टिम श्रीलंकासँग बंगलादेशले तीन खेलको टेस्ट सिरिज खेल्नेछ ।
कोलम्बोमा हुने सिरिज सेप्टेम्बर २४ मा सुरु हुने बताईएको छ । यस्तै बिसिबीले श्रीलंका क्रिकेट बोर्डलाई टी-ट्वान्टी सिरिज खेल्नका लागि समेत प्रस्ताव गरेको छ ।
कोरोना भाईरसको महामारीको कारण बंगलादेशका तीन श्रीलंका पुगेर १४ दिनको क्वारेन्टाइनमा बस्ने छन् । श्रीलंका भ्रमणबाट शकिब अल हसनले टिममा पुनरागमन गर्न सक्ने बताईएको छ । प्रतिबन्धमा रहेका हसनको प्रतिबन्ध अक्टोबर २९ मा फुकुवा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार