आज पर्सा र बारामा थप २३ जनामा संक्रमण
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार १८:७:४२
३१ साउन, वीरगञ्ज । शनिबार पर्सा र बारामा थप २३ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । संक्रमित हुनेमा नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउँदै आएका वीरगञ्जका २४ वर्षीय युवक, परवानीपुरकी ३५ वर्षीया महिला र ३ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–१६ नगवाकी ४५ वर्षीया महिला रहेका छन ।
वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टाइनमा बस्दै आएका ३५ वर्षीय युवक, वीरगञ्ज–१५ लक्ष्मणवाका ६० वर्षीय पुरुष, वीरगञ्ज–१३ राधेमाईका ४२ वर्षीय पुरुष, वीरगञ्ज–२० हरपतगञ्जका ५३ वर्षीय पुरुष र बाराको कलैया–१२ का ४१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–६ माईस्थानका १९ वर्षीय युवक र ४० वर्षीया महिला, वीरगञ्ज–१५ भिश्वाका ३० वर्षीय पुरुष, वीरगञ्जकै २६ वर्षीय युवक, वीरगञ्ज–२० अपौनीका ११ वर्षका बालक, ३५ र ६५ वर्षीया महिला, वीरगञ्जकै ११ वर्षीय बालक र वीरगञ्ज–२ छपकैयाकी २६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
उच्च सरकारी वकिल कार्यालयका २८ वर्षीय युवक, स्वाबलम्बन लघुवित्त संघका सब म्यानेजर ५३ वर्षीय पुरुष, नेपाल इन्भेष्टमेन्ट बैंक जीतपुर शाखाका २८ वर्षीय युवक र पर्साको पर्सागढी नगरपालिका–८ हरपुरका २३ वर्षीय युवकको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कात्तिक २०, २०८१ मंगलबार