रासस कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २२:११:१७
३२ साउन, काठमाडौं । राष्ट्रिय समचार समिति ‘रासस’का कर्मचारी र पत्रकारको आज कोरोना भाइरस पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ले राससका सबै कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।
कोभिड–१९ को सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रधानसम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता राजु शाक्य, कार्यकारी व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारी एवं पत्रकारलगायत १५० जनाको परीक्षण गरिएको हो ।
सो अवसरमा राष्ट्रिय महिला आयोगका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको थियो । महाशाखाका ल्याब टेक्नोलोजिष्ट मीनराज पन्थी तथा ल्याब टेक्निसियन देविका खत्री र वसन्ती लोप्चन स्वाब सङ्कलनमा खटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कात्तिक २०, २०८१ मंगलबार